पोखरामा बोलेरो दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
मेरोन्यूज
२०८० माघ १० गते १३:०३

पर्वत । कास्कीको पोखरा महानगरपालिका–१८ चिसाखोलामा बोलेरो भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा चालक पोखरा महानगरपालिका–१८ ग्यारजातिका ४९ वर्षीय कृष्णबहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो। सोही ठाउँकी ६९ वर्षीया हिमकला थापाको टाउकोमा चोट र ७० वर्षीया चन्द्रकला थापाको ढाडमा चोट लागेको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब मेथलाङबाट बागलुङ बसपार्क तर्फ आउँदै गरेको ग३च २६०३ न को दूध बोक्ने सिङ्गल क्याप बोलेरो सवा नौ बजेको समयमा चिसाखोलामा दुर्घटना भएको हो ।
उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
जिपले नियन्त्रण गुमाई सडकको दायाँतर्फ करिब २० फिट तल खसेको थियो।
सम्बन्धित
















सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया