पाकिस्तानविरुद्ध नेपालले गुमायो दोस्रो विकेट
मेरोन्यूज
२०८० माघ १० गते १४:३६

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको हो।
साताैं ओभरको खेल जारी रहँदा आकाश त्रिपाठी आउट भएका हुन् । आकाश ६ रन बनाउँदा क्याच आउट भए।
त्यसअघि पहिलो विकेटका रुपमा ओपनर अर्जुन कुमाल ६ रन बनाएर आउट भएका थिए।
यो समाचार तयार पार्दासम्म नेपालले २ विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया