पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता
मेरोन्यूज
२०८० माघ १० गते २०:५०

काठमाडौं । आईसीसी यू १९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले चौथो सफलता पाएको छ । नेपालका बलर आकाश त्रिपाठी दिलाएका हुन्।
त्रिपाठीले पाकिस्तानका साद बाइगलाई पवेलियन फर्काए। २७ औँ ओभरको चौथो बलमा आकाश त्रिपाठीले बाइगलाई शून्यमै दीपक बोहोराको हातबाट क्याच आउट गराए ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २९ ओभरमा ४ विकेट गुमाएर ११० रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया