यू-१९ विश्वकप : नेपाल पाकिस्तानसँग पराजित
मेरोन्यूज
२०८० माघ १० गते २१:३८

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको हो ।
नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्ताले पाँच विकेटको क्षतिमा ४७.४ ओभरमै भेट्टायो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।
नेपालले अब सुपर सिक्समा पुग्न शुक्रबार अफगानिस्तानलाई हराउनु पर्ने हुन्छ । अन्यथा समूह चरणबाट बाहिरिनेछ ।
सम्बन्धित
















बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया