बागमतीका चारै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी
मेरोन्यूज
२०८० माघ ११ गते १७:५७

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धन चारवटै सिटमा विजयी भएको छ ।
बिहीबार सम्पन्न निर्वाचनमा महिलातर्फ कांग्रेसकी बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रका अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।
पुडासैनीले ६ हजार ६२२, बस्नेतले ६ हजार ५३१ , अधिकारीले ६ हजार ३८३ र रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका थिए ।
एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे ।
सम्बन्धित














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया