आकाशको घातक बलिङ, ३४ रनमै अफगानिस्तानले गुमायाे ५ विकेट
मेरोन्यूज
२०८० माघ १२ गते १४:५०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पाँचौं विकेट लिएको छ ।
शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाश चन्दले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् ।
यसअघिका चारमध्ये तीन विकेट पनि आकाशले नै लिएका हुन् ।
अफगानिस्तानको पहिलो विकेट गुल्शन झाले दिएका थिए । त्यसयता आकाशले लगातार विकेट लिँदै ३४ रनमै अफगानिस्तानको दोस्रो तेस्रो चौथो र पाँचौं विकेट झारे । यो सँगै अफगानिस्तान संकटमा परेकाे छ ।
सम्बन्धित
















आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया