एकैसाथ २२ कम्पनी परे कालोसूचीमा (सूचीसहित)
मेरोन्यूज
२०८० माघ १५ गते ७:१०

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। २२ वटा कम्पनीलाई न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो।
साेमबार एओक सुचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको जनाएकाे हो ।
४ वटा कम्पानीलाई ३ वर्ष, एउटालाई साढे दुई वर्ष, ४ वटालाई २ वर्ष, ५ वटालाई डेढ वर्ष र बाँकी ८ वटा कम्पनीलाई १ वर्ष कालोसूचीमा राखिएको सुचनामा उल्लेख गरिएकाे छ ।
कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सम्बन्धित















‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया