शाखा अधिकृतको नतिजा सार्वजनिक
मेरोन्यूज
२०८० माघ १५ गते १९:०६

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले २०८० साउन ३० र ३१ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र द्वितीय पाना २-२ प्रति भरी सूचना प्रकाशन भएको ७ दिनमा उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउन भनिएकाे छ ।

सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
प्रतिक्रिया