साली नदीको दर्शन गर्न साँखु पुगे ओली
मेरोन्यूज
२०८० माघ २८ गते १३:४५

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साँखुस्थित साली नदी पुगेका छन् ।
स्वास्थानी माताको दर्शन गर्न ओली साली नदी पुगेका हुन् । त्यहाँ पुगेर उनले माधवनारायण मन्दिरमा पूजा समेत गरेका ओलीको सचिवालयले जनाएको छ।
सम्बन्धित
















अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया