कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ
मेरोन्यूज
२०८० माघ २८ गते २१:११

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कैलालीको गौरीगंगा नगरपालिका–८ बडयापुरका सन्दिप किशोर र सोही पालिकाको–९ शंकरपुरका जनक सापकोटा १३.०६ ग्राम लागूऔषधसति पक्राउ परेका हुन्।
उनीहरूलाई बेलौरी नगरपालिका–७ पौलाहबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित















काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
प्रतिक्रिया