५ बुँदे प्रतिबद्धता जनाउने आग्रह गर्दै नेपालमा प्रतिबन्ध खुलाउन सरकारलाई टिकटकको पत्र
मेरोन्यूज
२०८० फागुन १ गते ७:४०

काठमाडौं । नेपाल सरकारलाई पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनीले टिकटक खुलाउन आग्रह गरेको छ ।
कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाएको छ ।
आफ्ना प्रतिवद्धतासहित नेपाल सरकारलाई टिकटक खुलाउन कम्पनीले आग्रह गरेको छ । गत कात्तिकदेखि नेपालमा टिकटक प्रतिबन्ध रहेको छ ।
सम्बन्धित
















नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया