देशमै उत्कृष्ट बन्यो उर्लाबारी खानेपानी
मेरोन्यूज
२०८० फागुन ३ गते १९:३८

मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देशभरमा उत्कृष्ट बनेको छ। मोरङको उर्लाबारीमा स्थापित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नगर विकास कोषको मूल्यांकनको आधारमा देशकै उत्कृष्ट भएको भन्दै कदर पत्रले सम्मान गरिएको छ।
पाटन संग्रहालय, भण्डारखाल बगैचा ललितपुरमा भएको नगर विकास कोषको ३६औं वार्षिकोत्सवको अवसरमा सहरी विकास मन्त्री सिता गुरुङले संस्थाका अध्यक्ष चिन्तामणि पौडेललाई कदर पत्रसहित सम्मान गरेकी हुन्।
साना शहरी खानेपानी आयोजना तेस्रो चरण, शहरी खानेपानी तथा सरसफाई आयोजना एवं सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाहरू मध्ये उर्लाबारी खानेपानी उत्कृष्ट सावित भएको हो।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया