विष्पोटक पदार्थको मुद्दाका फरार दोषी पक्राउ
मेरोन्यूज
२०८० फागुन ३० गते १९:०३

बैतडी । बैतडीमा विष्पोटक पदार्थको मुद्धामा दोषी रहेका तीन जना फरार दोषी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीका अनुसार दशरथचन्द नगरपालिका–६ का ४४ वर्षीय नारायणसिंह ऐरि, सोही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षीय भीमसिंह ठगुन्ना पक्राउ परेका हुन्। उनीहरु तीनै जनालाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा जनही १ महिना १९ दिन कैदस सजया तोकिएको थियो।
सजाय तोकेकै दिनबाट फरार रहेका उनीहरुलाई आज (बुधवार) पक्राउ गरि कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता जोशीले बताए। बैतडीमा यसअघि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना मंगलवार पक्राउ परेको थिए।
सम्बन्धित
















शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया