नवलपुरमा हाइस दुर्घटना हुँदा ४ घाइते
मेरोन्यूज
२०८० फागुन ३० गते २०:०८

कावासोती । नवलपुरको बुलिङ्गटार–६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा३ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा चार जना घाइते भएका हुन्।
दुर्घटनामा परेर हाइसमा सवार १७ जनामध्ये ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने ६१ वर्षीय चुडामणी श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका–७ का ९० वर्षीय जंगबहादुर श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका–७ का ७३ वर्षीया पवित्रा लम्साल, स्याङजा गल्याङ नगरपालिका–११ का वर्षीया दिपा बस्याल भट्टराई घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि पाल्पातर्फ पठाइएको छ।
सम्बन्धित













मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया