लालझाडीबाट सालका गोलियासहित एक जना पक्राउ
मेरोन्यूज
२०८० चैत २ गते २१:२७

कञ्चनपुर । लालझाडी गाउँपालिका-४ जाँईबाट १५ गोलिया सालको काठसहित प्रहरीले एक जना पक्राउ गरेको छ।
शुक्रबार जाँई शिविरमा बस्ने जितेश रानालाई राँगा गाडामा काठ ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
बरामद गरिएको करिब २१ क्युविक फिट काठसहित पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए।
सम्बन्धित















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया