नुहाउने क्रममा नहरमा बेपत्ता युवकको शव फेला
मेरोन्यूज
२०८० चैत ४ गते २०:१८

काठमाडौं । नहरमा नुहाउने क्रममा बेपत्ता भएका एकजना युवकको शव प्रहरी निकालेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-९ ढोकापुलस्थित सप्तकोसीको चतरा-खनार नहरमा नुहाउने क्रममा बेपत्ता भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भएका १८ वर्षीय अम्बिराज राईको शव निकालिएको हो।
सुनसरीको इटहरी-८ मा डेरा गरी बस्दै आएका उनी नहरमा बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस दुहबीबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ५ टोली खटिएको थियो।
सशस्त्रको टोलीले अम्बिराजको शव नहरमा डुबेकै स्थानबाट निकालेको हो।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया