दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते
मेरोन्यूज
२०८० चैत ९ गते १७:२२

दार्चुला। दार्चुलामा एक महिला करेन्ट लागेर गम्भीर घाइते भएकी छन्।
शैल्यशिखर नगरपालिका–१ बारीलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर घाइते भएकी छन्। उनलाई बारीमा बाख्रा चराइरहेको बेला विजुलीको पोलमा लत्रिरहेको तारबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
घाइते कुमारीको अवस्था गम्भीर रहेको छ। उनलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया