दार्चुलामा एक पुरूष मृत फेला
मेरोन्यूज
२०८० चैत १० गते १७:५३

दार्चुला । दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्र सिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।
प्रहरी निरीक्षक सिंहका अनुसार शनिबार बिहान ८ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा कुँवर मृत भेटिएपछि घटनास्थलमा प्रहरी खटिएको र प्रारम्भिक अनुसन्धानमा पुरूषको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अनुसन्धानमा भैरहेको उनले बताएको छ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया