ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु
मेरोन्यूज
२०८० चैत १२ गते ७:०४

काठमाडौं । ललितपुरमा ढाेलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति होली खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।
झडपमा परी सुनसरी घर भई ढाेलाहिटी बस्ने २८ वर्षीय रोबस राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित

















बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट
झापा ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया