पर्वतमा घरभित्रै मृत भेटिए दम्पती
मेरोन्यूज
२०८० चैत २० गते १२:११

काठमाडौं । पर्वतको जलजला गाउँपालिकामा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ स्थित एक घरमा सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला मृत फेला परेको वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जानकार िदिए।
उनीहरूको हत्या भएको आशंका गरिएको छ।
प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया