आगामी आवको बजेट कस्तो बनाउने ? अर्थ मन्त्रालयले माग्यो सुझाव
मेरोन्यूज
२०७७ चैत १४ गते २०:०५

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट निर्माणका क्रममा रहेको भन्दै आवश्यक सुझाव माग गरेको छ । बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको जनाउँदै मन्त्रालयले विभिन्न संघ, संस्था, वुद्धिजीवि, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचार जगत तथा आम नागरिकसँग सुझाव माग गरेको हो ।
मन्त्रालयले बजेट एवं नीति तथा कार्यक्रममा राख्नुपर्ने सुझाव आगामी वैशाख ५ गतेसम्म उपलब्ध गराउन आग्रह गरेको छ ।
सम्बन्धित

















नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
उत्तर–पूर्वी नाइजेरियामा आक्रमण, २५ जनाको मृत्यु
धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश
शंकर पोखरेलले सार्वजनिक गरे पाँच संकल्प
Singha Durbar can be rebuilt: RSP Chair Lamichhane
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रतिक्रिया