आइतबार, वैशाख १३, २०८३

काठमाडौं क्याम्पस जिल्ला कमिटी संयोजकमा थापा

मेरोन्यूज २०८१ वैशाख १५ गते १७:५८


काठमाडौं । अनेरास्ववियु काठमाडौ क्याम्पस जिल्ला कमिटी संयोजकमा ईश्वरकुमार थापा चयन भएका छन् ।

Advertisement
NiccNicc

महेन्द्ररत्न कयाम्पस ताहाचलका स्ववियु सभापति तथा क्याम्पस कमिटी अध्यक्ष थापा संयोजकको जिम्मेवारी प्राप्त गरेका हुन् ।

सानैदेखि अनेरास्ववियुमा लागेका थापा बाजुरा जिल्लाको भानोदय नमुना माबीको प्रारम्भिक कमिटी हुँदै गत वर्ष चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा गठबन्धनलाई हराउदै महेन्द्र रत्न क्याम्पस ताहाचलको सभापतिमा निर्वाचित भएका हुन्।

नैतिकताको राजनीतिक गर्ने उनी अहिले सम्म कुनै पनि इमानदारिताका हरेक क्षेत्रमा सफल नेतृत्व गर्दै आएका छन्।

प्रतिक्रिया