नेपाल पत्रकार महासंघ चुनावः
५२ पदका लागि १९८ जनाको उम्मेद्वारी (सूचीसहित)
मेरोन्यूज
२०७७ चैत १५ गते ७:४९

काठमाडौं । पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ५२ पदका लागि १९८ जनाको उम्मेद्वारी परेको छ ।
अध्यक्षमा ५ जनाको उम्मेद्वारी परेको छ । गजेन्द्रसिंह वुढाथोकी, दिपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल, विपुल पोख्रेल अध्यक्षका दाबेदार बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । धुव्र लम्साल, राम्जी दाहाल, रमेश विष्ट, माधव नेपालको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी परेको हो ।
महासचिवमा पनि ४ जनाको उम्मेदवारी परेको छ । जसमा रोशन पुरी, बालकृष्ण बस्नेत, सुवोध गौतम र राजेश मिश्रको उम्मेदवारी परेको हो ।महासंघको आगामी नेतृत्वका लागि मतदान भने यही चैत २५ गते हुँदैछ । (कुन पदमा क_कसका परे उम्मेदवारी हेर्नुहोस् सूचीसहित)
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया