काठमाडौंको धाराहरूमा खस्यो मेलम्चीको पानी
मेरोन्यूज
२०७७ चैत १५ गते १५:३३

काठमाडौं । मेलम्चीको पानी बल्ल काठमाडौंको धाराहरूमा खस्न थालेको छ।
आज दिउँसो २ बजेपछि धाराहरूबाट पानी खस्न थालेको हो। त्यसअिघि मीनभवन, महाङ्काल, अनामनगर र ललितपुरको खुमलटारस्थित नयाँ ट्याङकीमा पानी पठाइएको थियो।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले पहिलो दिन पुरानो वितरण लाइनबाट पानी धारामा छोडिएको बताए ।
उनका अनुसार आज चारवटा ट्याङ्कीबाट चार करोड लिटर पानी घरघरको धारामा वितरण हुँदैछ।
बालाजु, बाँसबारी, पानीपोखरीलगायत क्षेत्रको ट्याङकीमा भने दोस्रो चरणमा मात्रै पानी पठाउने आयोजना निर्देशनालयले जनाएको छ।
सम्बन्धित
















वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया