बिहीबार, चैत १९, २०८२

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०८१ वैशाख २९ गते १०:१५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बोलाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार बिहान साढे ११ बजे बस्ने बैठकमा पार्टीको १०औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैशाख ३१ र जेठ १ गते बस्दै छ । यसको तयारीका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया