पछिल्लो २४ घण्टामा १४१ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
मेरोन्यूज
२०७७ चैत १६ गते १७:५०

काठमाडौं । पछिल्लो २४ घन्टामा मात्रै १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ।
आइतबार १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।कोरोना निको हुने संख्या ८२ जना छन्।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। नेपालमा ३ हजार २७ जनाको संक्रमणबाट मृत्यु भएको छ। आज ५६ जना क्वारेन्टाइनमा छन्। पछिल्लो केही दिन यता कोरोना निको हुने भन्दा थपिनेको संख्या बढन थालेको हो ।
सम्बन्धित
















एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया