सैफ अली खानले किन हटाए करीना नामको ट्याटु ?
मेरोन्यूज
२०८१ जेठ ३ गते १६:५७

काठमाठौं । बलिउडमा उत्कृष्ट जोडीको चर्चा हुँदा सैफ अली खान र करिना कपूरको नाम पनि लिइन्छ । यसै अक्टोबरमा उनीहरुको विवाहको १२ वर्ष पूरा हुँदैछ ।
हालै सैफको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनले हातमा बनाएको करीनाको नामको ट्याटु हटाएर नयाँ बनाएको देख्न सकिन्छ ।
उक्त भिडियो हेरेपछि सैफका फ्यानहरु अचम्ममा परेका छन् । उनीहरु विभिन्न किसिमका अड्कलबाजी गरिरहेका छन् ।
एक भारतीय सञ्चारमाध्यमका अनुसार सैफले आफ्नो नयाँ फिल्मको लागि ट्याटु परिवर्तन गरेका हुन्। छायांकनपछि उनले पहिलेकै ट्याटु राख्ने बताइएको छ ।
तर सैफले यस विषयमा हालसम्म केही बताएका छैनन्।
सम्बन्धित














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया