लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ३१ प्रतिशतले वृद्धि
मेरोन्यूज
२०८१ जेठ १३ गते १६:५५

काठमाडौँ । सरकारको आर्थिक सर्वेक्षणको तथ्याङ्कले लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ३१ दशमलव ३१ प्रतिशतले बढ्दै गएको देखाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभाको बैठकमा सर्वेक्षण सार्वजनिक गर्दै २०८०र८१ मा सङ्घको लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ४२ दशमलव ६१ प्रतिशत पुगेको उल्लेख गरेका छन् ।
आर्थिक वर्ष २०६४र६५ देखि सरकारले लैङ्गिक उत्तरदायी बजेट प्रणाली अवलम्बन गर्दै आएको छ ।
सुरुको आर्थिक वर्षमा लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ११ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।
सम्बन्धित
















रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया