यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहबार लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२।६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।९० रुपैयाँ रहेको छ भने बिक्री दर १४४।५५ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।८० रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७।९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।३२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।१६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।२८ रुपैयाँ रहेको छ ।










एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया