प्रहरीको ३० वर्षे सेवाअवधी पुनरावलोकन गरिने
मेरोन्यूज
२०८१ जेठ १५ गते १८:४५

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद र सेवाअवधी पुनरावलोकन हुने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् ।
कार्यान्वयनमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ३० वर्षे सेवाअवधी प्रावधानका कारण अनिवार्य अवकाशमा जाँदै आएका छन् ।
निजामती कर्मचारीमा भने अनिवार्य अवकाशमा उमेर ५८ वर्ष छ । सशस्त्र र नेपाल प्रहरीले पनि उमेरहद ५८ वर्ष बनाउनुपर्ने तथा ३० वर्षे सेवाअवधी हटाउनुपर्ने माग गर्दै आएको छ ।
सम्बन्धित















प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया