नेपाली बजारमा सुनचाँदी लगातार सस्तो
मेरोन्यूज
२०७७ चैत १८ गते १३:५७

काठमाडौं । सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज बुधबारका लागि चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले घटाएको छ । अघिल्लो कारोबार दिन १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार १ हजार १ सय ९५ रुपैयाँ कायम छ ।
सम्बन्धित

















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया