अन्तिम चरणको निर्वाचनअघि मोदीले थाले ४५ घण्टे ‘ध्यान’
मेरोन्यूज
२०८१ जेठ १८ गते ११:२४

नयाँ दिल्ली । भारतमा जुन १ (भोलि) मा हुन लागेको लोकसभाको अन्तिम चरणको मतदानको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ‘ध्यान’ थालेका छन् ।
बिहीबार साँझ त्यहाँ पुगेर उनले सुरुमा भगवती अम्मान मन्दिरमा प्रार्थना गरेका थिए । उनले बिहीबार बेलुकादेखि शनिबार (भोलि) साँझसम्म ध्यान मण्डपमा ध्यान गर्ने जनाइएको छ । उक्त स्थानमा हिन्दु दार्शनिक विवेकानन्दले दैवी शक्ति पाएको मानिने गरेको छ ।
त्यस स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको भ्रमण अवधिभरका निम्ति दुई हजार प्रहरी खटाइएको छ । भारतीय कोस्ट गार्ड र नाभीले पनि कडाइका साथ निगरानी गरिरहेका जनाइएको छ । हिन्दुस्तान टाइम्सबाट ।
सम्बन्धित
















गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया