हेल्थ डेस्कमा नजाने कर्मचारीलाई कारबाही गरिने : स्वास्थ्य सेवा विभाग
मेरोन्यूज
२०७७ चैत १८ गते १७:०२

काठमाडौैं । सीमाका हेल्थ डेस्क र विमानस्थलमा खटाइका तर नजाने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
एक सुचना निकाल्दै चीन र भारतका सीमाका हेल्थ डेस्क र विमानस्थलमा खटाइएका सीमा तथा अन्तर्राष्ट्रिय विमानस्थलमा नजाने स्वास्थ्यकर्मीलाई नियमानुसार कारबाही गर्ने जनाएको हो ।
विभागले खटाइएका ४८ जनामध्ये ३० जना हेल्थ डेस्कमा उपस्थित नभएको पइएपछि तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।
सम्बन्धित
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया