महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते
मेरोन्यूज
२०७७ चैत १९ गते ८:३१

महोत्तरी । महोत्तरीको औरही नगरपालिका-६ बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ का रोशन कोइराला घाइते भएका छन् ।
३० वर्षीय कोरालालाई अज्ञात समूहले दुई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । एउटा गोली कोइरालाको हातमा र अर्को कोखामा लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए । गोली लागेर घाइते भएका कोइरालाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचारका भइरहेको छ ।
कोइराला औरहीतर्फ गएको बेलामा बुधबार साँझ साढे ७ बजेतिर गोली प्रहार भएको एसपी आचार्यले बताए । घटनाको अनु्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया