बुधबार ६.३७ अंकले बढ्याे सेयर बजार
मेरोन्यूज
२०८१ जेठ ३० गते १५:४१

काठमाडौं । शेयर बजार बुधबार पनि बढेको छ। आज नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा ११९ कम्पनीको शेयरभाउ उकालो लागेको छ। ११५ कम्पनीको शेयरभाउ घट्दा १३ कम्पनीको स्थिर रहेको छ।
शेयर बजारका कारोबार रकम भने दैनिकजसो बढिरहेको छ। आज ५ अर्ब ८९ करोड माथिको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ।
सम्बन्धित













सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया