प्लेनबाट फर्काइएका राजेशपायल दुबई पुगे
मेरोन्यूज
२०८१ असार १४ गते २०:०९

काठमाडौँ । चर्चित गायक राजेशपायल राई दुबई पुगेका छन् । शनिबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार दुबई पुगेका हुन् ।
कार्यक्रमका लागि राई बिहीबार नै दुबई जान प्लेनमा बसेका थिए । उड्नै लागेको जहाजमा अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेका कारण उनलाई फर्काइएको थियो ।
विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको थियो । यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए ।
राईको दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा कार्यक्रम रहेको छ । कार्यक्रममा उनले नयाँ तथा पुराना गरेर ३० बढी गीत प्रस्तुत गर्नेछन् ।
सम्बन्धित














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया