काठमाडौं उपत्यकामा बढ्न थाल्यो कोरोना संक्रमण
मेरोन्यूज
२०७७ चैत २२ गते १७:५८

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्न थालेको छ । भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमित बढेसँगै नेपालमा केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा संक्रमितको दर पनि बढेको जानकारी दिए ।
सम्बन्धित
















लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया