अस्पतालबाट डिस्चार्ज भए शत्रुघन सिन्हा
मेरोन्यूज
२०८१ असार १९ गते १६:३३

काठमाडाैं । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा केहिदिनअघि भर्ना भएका थिए ।
सिन्हा घरको सोफाबाट खसेर घाईते भएपछि अस्पताल लगिएकाे भनिएकाे थियाे । तर अस्पतालबाट डिस्चार्ज भएपछि सिन्हाले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको, नियमित चेकअपका लागि अस्पताल गएको उनले बताएका छन्।
सम्बन्धित
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया