यी फिल्मका लागि शाहरुखले लिएका थिएनन् पारिश्रमिक
मेरोन्यूज
२०८१ असार २१ गते १२:५५

काठमाडौं । गएको वर्ष बलिउड अभिनेता शाहरुख खानले आफ्ना फिल्ममार्फत बक्सअफिसमा धमाका मच्चाएका थिए । उनका आगामी फिल्म ‘टाइगर भर्सेस पठान’ र ‘किङ’ पनि दर्शकको पर्खाइमा छन् ।
शाहरुखले कुनै फिल्ममा अभिनय गरेबापत पारिश्रमिकका रुपमा ठुलो रकम लिने गर्छन् । यद्यपी बजारमा शाहरुखका यस्ता फिल्म पनि छन् जसमा उनले एकरुपैयाँ पनि नलिएर काम गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखले फिल्म ‘क्रेजी ४‘ का लागि सित्तैमा प्रस्तुती दिएका थिए । अभिनेता खानले ‘दुल्हा मिल गया’ र ‘ए दिल हे मुशकिल’मा क्यामियो गरेका थिए । जसका लागि उनले कुनै शूल्क लिएनन् ।
यस्तै शाहरुखले फिल्म ‘भूतनाथ रिर्टन्स’ मा पनि सित्तैमा काम गरेका थिए । कमल हसन स्टारर फिल्म ‘हे राम’ का लागि पनि शाहरुखले कुनै शुल्क लिएनन् । यसको खुलासा हसन आफैले गरेका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया