पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङलाई पाट्रीको कारबाही, साधारण सदस्यसमेत नरहने गरी निष्काशन
मेरोन्यूज
२०७७ चैत २३ गते १२:०९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पाट्री त्यागेको विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि प्रदेश १ को योजना मन्त्री टंक आङ्बुहाङलाई पार्टीले कारबाही गरेको छ।
माओवादी केन्द्र पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका टंक आङ्बुहाङलाई मन्त्री बनेको दश दिनपछि पार्टीले पदमुक्त गरेको हो।
माओवादी केन्द्र १ नं.प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।
टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।
नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।

सम्बन्धित

















मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया