बागमती नदिमा फसेका ३ जनाको सशस्त्रको गोताखोरबाट सकुशल उद्धार
मेरोन्यूज
२०८१ असार २२ गते १७:५०

काठमाडौं । बागमती नदिमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरबाट सकुशल उद्धार भएको छ ।
असार २२ गते सांझ १६:४० बजे काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ल्याबोरोटरी स्कुल नजिकै बागमति नदिमा फसेका ३ जनाको उद्धारको लागि सशस्त्र प्रहरिको गोताखोरले सांझ ५:२५ मा सकुशल उद्दार गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद उद्दार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोर सहित १५ जना र नं. १८ निलबाराही गण किर्तिपुरबाट १० जनाको टोलीले उनिहरुको उद्दार गरेको हो ।
डिएसपी शैलेन्द्र थापाका अनुसार उद्दार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको बुझिएको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया