स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एकजना पक्राउ
मेरोन्यूज
२०८१ असार २६ गते २२:२३

काठमाडौंको सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने वर्ष ४८ को माधव श्रेष्ठ रहेका छन्।
सुन्धारामा अवैध रुपमा शंकास्पद कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया