नेप्से परिसूचक २२०० विन्दुमाथि
मेरोन्यूज
२०८१ असार २७ गते १५:२८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर २२०० विन्दुमाथि पुगेको छ। बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ को विन्दुमा बन्द भएको हो।
बजारमा आज १५४ कम्पनीको शेयरभाउ बढ्दा ७८ वटाको घटेको छ भने १२ वटा स्थिर रहेका छन्। बिहीबार लघुवित्त र व्यापार समूह घटेका छन् भने अन्य सबै समूह उकालो लागेका छन्। आज जीवन बीमा समूह सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ।
यो दिन बजारमा ७ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक किनबेच सीईडीबी हाइड्रोपावरको भएको छ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया