ओली मन्त्रिपरिषद् पनि दलित समुदायविहीन
मेरोन्यूज
२०८१ असार ३१ गते १४:१९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सोमबार बिहान राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति राचन्द्र पौडेलबाट शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरे ।
ओलीसँगै नवनियुक्त मन्त्रीहरुलाई पनि शपथ खुवाइयो ।
प्रधानमन्त्री ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद् अर्थात सबै मन्त्रालयले नेतृत्व पाउँदा दलित समुदायबाट भने एक जना पनि मन्त्री बनेनन् ।
यसअघि प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा पनि यस्तै भएको थियो । अहिले ओलीले पनि प्रचण्डकै शैली अपनाएका छन् ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया