सिन्धुलीबाट भरुवा बन्दुक र बारुद सहित २ जना पक्राउ
मेरोन्यूज
२०७७ चैत २४ गते १४:४६

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका-१ भुताहाबाट एकनाले भरुवा बन्दुक २ थान र करिब ५ सय ग्राम बारुद सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर र ५० वर्षीय शंखलाल बल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले किशोर र शंखलाललाई आ(आफ्नो घरमा लुकाई राखेको अवस्थामा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया