बिहीबार, फागुन ७, २०८२

नेपाल पक्षका बागमती प्रदेशका १३ जिल्लाका इन्चार्ज र पदाधिकारीहरु को को हुन् ? (सूचीसहित)

मेरोन्यूज २०७७ चैत २४ गते १५:३६

काठमाडौं । माधव कुमार नेपाल पक्षको नेकपा एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा समानान्तर समित घोषणा गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार बसेको नेपाल पक्षको नेकपा एमाले बागमती प्रदेश कमिटिको बैठकले बागमती प्रदेशमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश कटिी गठन गर्नुका साथै प्रदेशका १३ वटै जिल्लामा पदाधिकारी घोषणा गरेको हो।

नेपाल पक्षले २०७५ जेठ २ अघिको एमालेका जिल्ला अध्यक्षहरुलाई कायमै राखेर नभएका ठाएँमा नयाँ अध्यक्ष मानोनित गरेको हो।

हेर्नुहोस् सूची:

प्रतिक्रिया