सामुदायिक पार्कमा रहेको महादेवथान मन्दिरको समाग्री चोरी
मेरोन्यूज
२०८१ साउन ६ गते १०:०९

कुरिनघाट । चितवनको इच्छाकामना ३ स्थित सामुदायिक पार्कमा रहेको महादेवस्थान शिवालय मन्दिरमा चोरी भएको छ ।
गएराती मन्दिरमा रहेको घण्टी, तामाको हत्तर, दियो, शंख कलस, जलहरी शंख र थाली लगायतको सामानहरु चोरी भएको स्थानीयहरुले बताएका छन् ।
विहान पुजा गर्न मन्दिरमा स्थानीय पुग्दा चोरी भएको थाहा भएको हो ।
सम्बन्धित
















रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया