लगातार उकालो लागेको नेप्से बुधबार झिनो अंकले घट्यो
मेरोन्यूज
२०७७ चैत २५ गते १६:०३

काठमाडौं । साताको चौथो दिन आज बुधबार झिनो अंकको कारोबार भएको छ । लगातार उकालो लागेर प्रत्येक दिन नयाँ रेकर्ड कायम गरेको बजार परिसूचक २ दशमलब ८५ बिन्दुले झरेर २ हजार ६ सय ७१ अंकमा पुगको छ ।
सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको २ सय ३२ दशमलब ६४ अंकले गिरावट आएको छ । यस्तै व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको शेयर कारोबार मापक स्टक एक्सचेञ्जले जनाएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । जसको शुन्य दशमलब ६२ अंकले सुधार भएको छ ।
कूल २ सय १५ कम्पनीको ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ७६ हजार ५ सय ९१ कारोबारबाट १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया