मंगलबार, मंसिर १६, २०८२

किर्तिपुरमा बाढिमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार (फोटोफीचर)

मेरोन्यूज २०८१ साउन १६ गते ९:४८

काठमाडाैँ । साउन १६ गते परेको अविरल वर्षाको कारण काठमाण्डौ जिल्ला किर्तिपुर नगरपालिका- १० स्थित सुन्दरिघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गण बाट खटिएको सुरक्षा फौजले उद्दार गरेको ।

अबिरल बर्षाको कारण बाढिमा फसेको खबर पाएपछी बिहान ५:०० सो गण बाट फौज परिचालन गरिएको थियो । उनिहरलाई ट्युब तथा डोरिको सहायताले उद्दार गरि सुरक्षित स्थलमा ल्याइएको छ ।

प्रतिक्रिया