एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरणगर्ने २ जना विरुद्ध मुद्धा
मेरोन्यूज
२०७७ चैत २६ गते १६:१६

महोत्तरी । एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाइ गराएर भ्रष्टाचार गरेको अभियोगमा दुई जनाविरूद्ध मुद्दा दायर भएको छ।
महोत्तरीको साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूविरूद्ध ६ लाख २९ हजार रुपैयाँ बिगो मागदाबी लिइएको अख्तियारले जनाएको छ। उनीहरूले हिनामिना गरेकोमध्ये ६ लाख १५ हजार रुपैयाँ दाखिला भइसकेको अख्तियारले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्दा दुबैले बदनियतपूर्वक काम गरेको देखिएको अख्तियारको दाबी छ।
सम्बन्धित

















डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया